इनास ग्लोबलको अध्यक्षमा अर्जुन काफ्ले, छैटौं महाधिवेशन सम्पन्न

इनास ग्लोबलको अध्यक्षमा अर्जुन काफ्ले, छैटौं महाधिवेशन सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले सन् २०२५ देखि २०२७ को कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । ग्लोबल समितिको नयाँ कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् । उपाध्यक्षमा मित्रलाल पार्दे (पोल्याण्ड), राधी क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क), कुलराज थापा (नेपाल) […]

थप पुरा समाचारको लागि
TOP