अनमोल केसी स्टारर ‘जेरी अन टप’ आजदेखि देशब्यापी रिलिज
काठमाडौं । अनमोल केसीको शीर्ष भूमिका रहेको ड्रामा-रोमान्स-एड्भेन्चर फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । कम्तीमा २०० शोजसहित रिलिज भएको जनाइएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको रनटाइम २७५ मिनेट छ र यसलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । त्रिकोणात्मक प्रेमकथाको यो फिल्म पर्वतीय यात्राको क्रममा आउने सम्बन्धको उतारचढावको कथावस्तुमा आधारित […]
थप पुरा समाचारको लागि