युट्युबमा हेर्नूस प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’
काठमाडौं । दिनेश राउत निर्देशित फिल्म तिहार छेकोमा युट्युबमा रिलिज भएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ । जुम्लामा छायांकन गरिएको फिल्मले एक युवाको शिक्षक बन्ने संघर्षको कथा पेश गर्छ । यो फिल्मले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो भने क्रिटिक्सबाट राम्रो समीक्षा प्राप्त गरेको थियो । फिल्ममा प्रदीप खड्काका […]
थप पुरा समाचारको लागि