सगरमाथा क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

सगरमाथा क्षेत्रमा हिम बाढीको जोखिम बढ्दो

ध्ययनकर्ताले तुरुन्त कार्यान्वयन गर्न सकिने केही उपाय सुझाएका छन् । उनीहरुका अनुसार चिरा परेका ठाउँमा पानी पस्न नदिने उपायहरु अपनाउने, दीर्घकालीन बाढी जोखिम व्यवस्थापन योजना तयार गर्ने र उच्चहिमाली क्षेत्रहरूको निगरानी प्रणालीलाई सुदृढ गर्ने तत्काल गर्न सकिने काम हुन् ।

थप पुरा समाचारको लागि
TOP