अपराजित नेपालले सामोआसँग खेल्दै

अपराजित नेपालले सामोआसँग खेल्दै

३१ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ । यस छनोट प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराएमा पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जित्नेछ । नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ […]

थप पुरा समाचारको लागि
TOP