एमालेको बैठक जारी, आजै सक्ने तयारी

३१ असोज, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सुरू भएको छ । केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको हो । ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन् । बैठकको पहिलो दिन ५० जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राखेका […]
थप पुरा समाचारको लागि