शैक्षिक संस्थामा आगजनी गर्नेविरुद्ध कारबाही गर्न नेविसंघको माग

शैक्षिक संस्थामा आगजनी गर्नेविरुद्ध कारबाही गर्न नेविसंघको माग

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । नेविसंघले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै २३–२४ भदौमा भएको जेनजी आन्दोलनको आवरणमा शैक्षिक संस्थाहरूमा भएको घटनामा संलग्नमाथि […]

थप पुरा समाचारको लागि
TOP