प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड कृष्ण बहादुर रानालाई

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड कृष्ण बहादुर रानालाई

३१ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७० औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानत गरे । दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना […]

थप पुरा समाचारको लागि
TOP