अमेरिका मधेशी समाजमा नयाँ नेतृत्व

अमेरिका मधेशी समाजमा नयाँ नेतृत्व

३१ असोज, अमेरिका । अमेरिका मधेशी समाज केन्द्रीय समिति र टेक्सस राज्य समितिमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको पाँचौँ अधिवेशनबाट नितय साहको अध्यक्षतामा केन्द्रीय समिति र राम बाबु गुप्ताको अध्यक्षतामा टेक्सस राज्य समिति चयन भएको हो । केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्षमा मुकेश यादव, उपाध्यक्षमा दिनेश यादव, चन्द्रिका भगत(महिला), महासचिवमा विकास गुप्ता, सचिवमा मधुसुधन […]

थप पुरा समाचारको लागि
TOP