हमासले गाजामा हत्या शृङ्खला जारी राखे समाप्त गर्नुको विकल्प छैन : ट्रम्प

३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामा युद्धविराम सम्झौता उल्लघंन गरेर हत्या शृङ्खला जारी राखे कारबाही अभियान थाल्ने चेतावनी दिएका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मानिसहरूको हत्या शृङ्खला जारी राखे हमासलाई समाप्त गर्नुको विकल्प नहुने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘यदि सम्झौताविपरीत गएर […]
थप पुरा समाचारको लागि