भारतसँगको कानुनी सहायता सन्धि : सरकारले भन्यो- वित्तीय अपराधमा मात्रै

सरकारले भारतसँगको पारस्परिक कानुनी सहायता सन्धि स्वीकृत गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयका अधिकारीले भने यो वित्तीय अपराधसँग सम्बन्धित रहेको जनाएका छन् । तर कतिपयले सुपुर्दगी सन्धि हुन लागेको भनेर शंका गरेका छन् ।
थप पुरा समाचारको लागि