एमाले बैठकमा माग : नयाँ नेतृत्वसहित चुनावमा जाऔं
बैठकमा ठाकुर गैरे, अरबिन्द सिंह, ईश्वरी जीएम र उषाकिरण तिम्सेनालगायतका नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक कमजोरी र जनतामाझ घट्दो विश्वास लगायतका विषयमा केन्द्रित रहेर धारणा राखेका छन् ।
थप पुरा समाचारको लागि