‘परान’ बारे के भन्छिन् अञ्जना ?

काठमाडौँ । फिल्म ‘परान’ १४ कात्तिकदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मको एक विशेष भूमिकामा अभिनेत्री अञ्जना बराइली पनि छिन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा पेश गर्छ । पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री बराइलीले यो फिल्ममा अभिनय गर्न आफूले दृश्यको संख्याभन्दा पनि विषयवस्तुको कारण स्वीकार गरेको बताइन् । उनले […]
थप पुरा समाचारको लागि