‘स्क्विड गेम’ स्टार भेटेपछि गौमाया गुरुङ : भेट अविश्वसनीय
काठमाडौँ । अभिनेत्री गौमाया गुरुङ केही साताअघि दक्षिण कोरिया पुगेकी थिइन् । त्यहाँ आयोजना गरिएको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनको फिल्म ‘सेप अफ मोमो’ प्रिमियर गरिएको थियो । सो क्रममा उनले चर्चित दक्षिण कोरियाली फिल्म र सिरिजका स्टारलाई भेटेकी थिइन् । उनले ती कलाकारसँगको फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् । उनले भेटलाई अविश्वसनीय रहेको बताएकी […]
थप पुरा समाचारको लागि