पूर्वडीआईजी रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

३१ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले रानालाई उक्त अवार्ड प्रदान गरेका हुन् । २०११ भदौमा जन्मेका राना २०३५ सालमा प्रहरीमा भर्ना भएका थिए । ३०वर्ष […]
थप पुरा समाचारको लागि