हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

३१ असोज, काठमाडौं। हुलास स्टिल उद्योगले बिजुलीको बक्यौताबाफतको पहिलो किस्ताको रकम तिरेको छ । हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७२ साल माघ महिनादेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ […]

थप पुरा समाचारको लागि
TOP