मेरो कोट

वर्षौंवर्ष मैले लगाएको इमान इज्जतको रङ पोतिएको सफेद शान्त र उदारताको प्रतीक भद्र र शालिनताको छिर्केमिर्के विचरा मेरो कोट !! समयक्रममा रङ फेरिरहने कालोलाई सेतो र सेतोलाई कालोमा बदल्ने कालो कर्तुतलाई रकमको आयतनमा पत्थरको मुटुले वकालत गर्ने न्यायको मूल्य तोकेर न्याय मार्ने विवेकहीन मनुवाले लाउने कालो कोट होइन मेरो कोट !! जनताको सेवा र सुशासनको […]
थप पुरा समाचारको लागि