काभ्रेको पाँचखालमा बृहत स्वास्थ्य शिविर, १७ सय ७४ जनाले लिए सेवा
३१ असोज, काभ्रेपलाञ्चोक। काभ्रेको पाँचखालमा बृहत स्वास्थ्य परीक्षण गरिएको छ । पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पताल (सिभिल) को आयोजनामा भएको स्वास्थ्य परीक्षणमा १७ सय ७४ जनाले सेवा लिएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए । वार्षिक रुपमा नगर र अस्पतालको सहकार्यमा हुने परीक्षणमा सबैभन्दा बढी हाडजोर्नी तथा नसा रोगमा ४ सय ३३ जना […]
थप पुरा समाचारको लागि