महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

महेश बस्नेतको आरोप- जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेन

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् । साथै, उनले प्रचण्डलाई कारबाही गर्न समेत माग गरेका छन् । बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले काठमाडौं […]

थप पुरा समाचारको लागि
TOP