काभ्रेको पाँचखालमा स्वास्थ्य शिविर : १ हजार ७७४ जनाले गरे स्वास्थ्य परीक्षण

काभ्रेको पाँचखालमा स्वास्थ्य शिविर : १ हजार ७७४ जनाले गरे स्वास्थ्य परीक्षण

३१ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा १ हजार ७७४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पताल (सिभिल) को आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए । वार्षिक रूपमा नगर र अस्पतालको सहकार्यमा हुने परीक्षणमा सबैभन्दा बढी हाडजोर्नी तथा नसा रोगमा […]

थप पुरा समाचारको लागि
TOP