जेनजी आन्दोलनमा सघाउनेलाई पार्टीबाट बिदा गरौं : महेश बस्नेत

जेनजी आन्दोलनमा सघाउनेलाई पार्टीबाट बिदा गरौं : महेश बस्नेत

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनलाई देश, एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको नियोजित अन्तर्राष्ट्रिय राजनीतिक अपरेशन भएको दाबी गरेका छन्। ललितपुरमा जारी केन्द्रीय कमिटीको दशौं बैठकमा बोल्दै उनले भने, ‘राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेका छन्।’ बस्नेतले भदौ […]

थप पुरा समाचारको लागि
TOP