सूर्य थापाको प्रश्न- नेतृतवमा रहेकाहरू को कसका एजेन्ट ?

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले पार्टी नेतृत्वमा रहेकाहरूले को कसका प्रतिनिधि छौं ? भन्ने घोषणा गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘पार्टीको नेतृत्वमा रहेकाहरूमा को कसका प्रतिनिधि/एजेन्ट पनि छौं ? स्वघोषणा गर्नु आवश्यक देखिएको छ,’ थापाले बैठकमा आफ्ना कुरा […]
थप पुरा समाचारको लागि