वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

वीरगञ्जबाट बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

३१ असोज, काठमाडौं । वीरगञ्जबाट बैंकिङ  कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुई मुद्दामा १ करोड ९२ लाख ४० हजार जरिवाना तोकिएका वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका-१५ ब्रम्हचोकबाट पक्राउ परेका साहलाई आजै पर्सा […]

थप पुरा समाचारको लागि
TOP