भाइटिकाको दिनबाहेक अध्यागमनमा पर्यटक भिसा र एजेन्सी सेवा सञ्चालन हुने
३१ असोज, काठमाडौं । यसपालि तिहारमा भाइटिका बाहेक अरू दिन पर्यटक भिसा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा निरन्तर हुने भएको छ । अध्यागमन विभागले सूचना मार्फत यस्तो जानकारी दिएको हो । यस वर्ष ६ कात्तिकका दिन भाइटिका परेको छ । सार्वजनिक बिदाको दिन ११ बजेदेखि १ बजेसम्म सेवा जारी रहने अध्यागमन अधिकृत फर्सराम भट्टराईद्वारा […]
थप पुरा समाचारको लागि