‘सितारे जमीन पर’ले दुई दिनसम्म भारतमा कमायो ३२ करोड

काठमाडौं । भारतीय बक्सअफिसमा पहिलो दिन १०.५० करोड भारु ओपनिङ गरेको आमिर खान स्टारर ‘सितारे जमीन पर’ले दोस्रो दिन शनिबार उत्साहजनक कमाइ गरेको छ । भारतीय फिल्मको ब्यापार विश्लेषण गर्ने एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मको दुई दिनसम्मको कमाई ३० करोड भारु नाघेको छ । दोस्रो दिन झण्डै दोब्बर कमाइ देखिएको हो । सबै भाषामा दोस्रो […]
थप पुरा समाचारको लागि