भ्रातृ संगठनहरू ग्यारेजमा थन्क्याइएका गाडी जस्ता भएका छन् : कांग्रेस नेता दिनेश कोइराला
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीका भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइका गाडी जस्ता भएको टिप्पणी गरेका छन् । शुक्रबारको कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कोइरालाले आफ्नो धारणा राख्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘हाम्रा भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइएका गाडी जस्ता भएका छन् । सबै भ्रातृ संगठनका समिति […]
थप पुरा समाचारको लागि