प्रतिनिधि सभामा २६ औं दिन पनि रास्वपा र राप्रपाको विरोध

८ असार, काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् । ३० जेठमा दुई बुँदे सहमति गरेर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी संसद्को कारबाहीमा सरिक भएका छन् । तर, रास्वपा […]
थप पुरा समाचारको लागि