संगीतमा एआईको प्रयोगबारे अभया : मस्तिष्कलाई कम नआँकौ

काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय संगीत दिवस ! यस दिनमा नेपालसहित विश्वभर संगीत सम्बन्धी धेरै कार्यक्रम आयोजना भए । नेपालदेखि विश्वभर आयोजित कार्यक्रममा संगीतप्रेमीको मुख्य चिन्ता थियो- एआई । कृत्रिम बौद्धिकताले संगीत सिर्जनामा पारेको असर र प्रभावबारे धेरै संगीतकर्मीले चिन्तन गरे । यस अवसरमा नेपाली रकगायिका अभया सुब्बाले सामाजिक संजालमा पोस्ट गरेको एआई सम्बन्धी एक पोस्टले […]
थप पुरा समाचारको लागि