द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड’
३१ असोज, बेलायत । नेपालको अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ प्रदान गरिएको छ । नेपालमा उत्कृष्ट अन्तर्राष्ट्रिय कलेजको उपाधिबाट सम्मानित भएको हो । कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा कलेजको नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयसँगको बलियो साझेदारी र विद्यार्थीलाई अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्न सफल भएकोमा कदर गर्दै […]
थप पुरा समाचारको लागि