एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

३१ असोज, काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको […]

थप पुरा समाचारको लागि
TOP