कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मदनभण्डारी पेप्सिडिपोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा. प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल शनिबार राति आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक पवन पराजुलीको मृत्यु भएको हो । २५ वर्षीय पराजलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो । उपचारकै क्रमा आइतबार बिहान उनको मृत्यु […]

थप पुरा समाचारको लागि
TOP