काठमाडौंको कपुरधारामा चोरी

काठमाडौंको कपुरधारामा चोरी

८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित एक घरमा चोरी भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ घर भई कपुरधारामा डेरी गरी २४ वर्षीय रोशन ज्ञवालीको कोठामा चोरी भएको हो । उनको कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी भएको प्रहरीले बताएको छ । १ लाख ४२ हजार रुपैयाँ बराबरको धनामाल चोरी भएको प्रहरीले बताएको छ ।

थप पुरा समाचारको लागि
TOP