मधेशमा शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

मधेशमा शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

३१ असोज, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिएका छन् । आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उनले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई […]

थप पुरा समाचारको लागि
TOP