रेसुङ्‍गा नगरलाई ‘हरित शहर’ का रूपमा विकास गरिने

रेसुङ्‍गा नगरलाई ‘हरित शहर’ का रूपमा विकास गरिने

८ असार, गुल्मी । गुल्मीको रेसुङ्‍गा नगरपालिकालाई ‘हरित शहर’ बनाउने घोषणा गरिएको छ । नगरपालिकाले वातावरणमैत्री विकास र दिगो भविष्य सुनिश्चित गर्न हरित शहरको अवधारणा सार्वजनिक गर्दै दीर्घकालीन लक्ष्यअनुसार रेसुङ्‍गालाई हिल स्टेसनको रूपमा विकास गर्ने नीति अघि सारेको हो । नगर प्रमुख खिलध्वज पन्थीले १७ औं नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा […]

थप पुरा समाचारको लागि
TOP