विश्वकपमा भारत र अस्ट्रेलियासँग खेल्ने रोहितको चाहना

१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना रहेको बताएका छन् । शुक्रबार सामोआसँगको खेल जितेपछि कुरा गर्दै रोहितले विश्वकपमा उच्चस्तरीय टिमसँग भेट हुने र राम्रो खेल्ने बताएका हुन् । ‘अब विश्वकप भारतमै हुने भएकाले भारतसँगै खेल्ने चाहना छ, […]
थप पुरा समाचारको लागि