ट्रम्पले जेलेन्स्कीलाई दिएनन् लामो दूरीको मिसाइल, रुस-युक्रेन दुवैलाई युद्ध रोक्न अपिल

ट्रम्पले जेलेन्स्कीलाई दिएनन् लामो दूरीको मिसाइल, रुस-युक्रेन दुवैलाई युद्ध रोक्न अपिल

१ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। उक्त बैठकको मुख्य विषय रूस–युक्रेन युद्ध थियो । यो भेटमा जेलेन्स्कीले अमेरिकासँग टोमहोक क्रूज़ मिसाइल मागे पनि उनी खाली हात फर्किनुपरेको बीबीसीले जनाएको छ । जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली (Air Defense) बलियो बनाउन निरन्तर जोड दिँदै […]

थप पुरा समाचारको लागि
TOP