तालिबानको दाबी : पाकिस्तानले युद्धविरामको उल्लंघन गर्‍यो

तालिबानको दाबी : पाकिस्तानले युद्धविरामको उल्लंघन गर्‍यो

१ कात्तिक, काठमाडौं । तालिबानले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । तालिबान अधिकारीले सीमावर्ती प्रान्त पक्तिकामा पाकिस्तानले शुक्रबार बम प्रहार गरेर युद्धविराम उल्लंघन गरेको दाबी गरेको हो । तालिबान सरकारका एक प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ, ‘पाकिस्तानले पक्तिका प्रान्तको अरघुन जिल्लामा अवस्थित एक घरमा बम आक्रमण गर्‍यो । उक्त आक्रमणमा […]

थप पुरा समाचारको लागि
TOP