रुपन्देहीमा श्रम संस्कृति पार्टीको संगठन विस्तार, नेसपा छाडेकी पुलामी अध्यक्ष

रुपन्देहीमा श्रम संस्कृति पार्टीको संगठन विस्तार, नेसपा छाडेकी पुलामी अध्यक्ष

१ कात्तिक, बुटवल । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार गरेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्यबाट राजीनामा दिएकी बुटवलकी सूशीला पुलामीमगर श्रम संस्कृति पार्टीको जिल्ला अध्यक्ष बनेकी छन् । उक्त पार्टीको जिल्ला समितिको उपाध्यक्ष केशव न्यौपाने, सचिव सुगम राई, कोषाध्यक्ष शिशिर घर्तिमगर र सहसचिवमा विमला कुँवर चयन […]

थप पुरा समाचारको लागि
TOP