‘एक्लो’ १७ पुसमा आउने, प्रवर्धन गीतमा कविताको डान्स

काठमाडौं । प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’को प्रदर्शन मिति तय भएको छ । निर्माताले ‘एक्लै बाँच्नु खुरुखुरु’ बोलको प्रवर्धन गीत युट्युबमा सार्वजनिक गर्दै १ जनवरी, २०२६ अर्थात १७ पुस लाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् । सार्वजनिक गीतमा रोहित शाक्यको संगीत, स्वप्नील शर्मा कम्पोज तथा शब्द र शान्तिश्री परियारको आवाज छ […]
थप पुरा समाचारको लागि