जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

१ कात्तिक, काभ्रेपलाञ्चोक । बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध भएको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बिहान ९ : ३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईले जानकारी दिए । ​रानीटार स्थित ११ मिटरको सिमेन्टको पोलमा गाडीले ठक्कर दिँदा पोल भाँचिएका कारण मेलम्ची […]

थप पुरा समाचारको लागि
TOP