राष्ट्रपतिलाई बौद्धिक समुदायका अगुवाको आग्रह- दलहरूलाई खबरदारी गरिनु पर्‍यो

राष्ट्रपतिलाई बौद्धिक समुदायका अगुवाको आग्रह- दलहरूलाई खबरदारी गरिनु पर्‍यो

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धिक समुदायका अगुवाहरू समक्ष सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बौद्धिक समुदायका ११ जना अगुवाहरूलाई शनिबार छलफलका लागि बोलाएर उनले सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह गरेका हुन् । छलफलमा सहभागीहरूका अनुसार राष्ट्रपतिले दलहरूलाई आगामी २१ फागुनका लागि निर्धारण भएको […]

थप पुरा समाचारको लागि
TOP