अस्ट्रेलियाका साम हिजलेटले विराटनगरबाट एनपीएल खल्ने

अस्ट्रेलियाका साम हिजलेटले विराटनगरबाट एनपीएल खल्ने

३० असोज, काठमाडौं । अस्ट्रेलियाका साम हिजलेटले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले शनिबार एक विज्ञप्ति जारी गरेर हिजलेट अनुबन्ध गरेको जनाएको हो । हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन्। टी-२०आईमा भने उनले डेब्यू गर्न बाँकी छ । हिजलेटले बिग […]

थप पुरा समाचारको लागि
TOP