सडकका थप २५ रुग्ण ठेक्का तोड्ने तयारी, निकालियो सार्वजनिक सूचना
सडक डिभिजन कार्यालय काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच/पाँच, पाल्पाले ४ र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक/एक गरी २५ वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् ।
थप पुरा समाचारको लागि