आर्सनललाई तीन अंकको अग्रता

आर्सनललाई तीन अंकको अग्रता

२ कात्तिक, काठमाडौं । लिएन्ड्रो ट्रोसार्डले गरेको एक मात्र गोल मद्तमा आर्सनलले प्रिमियर लिगमा गएराती फुलहमलाई १-० ले पराजित गरेको छ । यो जितपछि आर्सनल शीर्ष स्थानमा कायम छ । म्यानचेष्टर सिटीले एभरटनलाई हराएर केही समयका लागि शीर्ष स्थानमा पुगेपनि आर्सनल जितसहित शीर्ष स्थानमै रहेको हो । फुलहममा भएको खेलमा आर्सनलका लागि ट्रोसार्डले ५८औं मिनेटमा […]

थप पुरा समाचारको लागि
TOP