कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएका शेखर–गगन पक्षका नेताहरुले पत्रकार सम्मेलन गर्दै छन् । महाधिवेशन प्रतिनिधिहरुले बुझाएको हस्ताक्षरबारे अभियानको तर्फबाट जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो । पत्रकार सम्मेलन आज बिहान नौ बजे थापागाउँ ब्यांक्वेट बानेश्वरमा आयोजना गरिएको छ । विशेष महाधिवेशनको माग गर्नेहरु ५३ प्रतिशत पुगेको अभियानको दाबी […]
थप पुरा समाचारको लागि