जटिल रोगको उपचारमा बीमितलाई राहत, थप एक लाख दिने निर्णय

जटिल रोगको उपचारमा बीमितलाई राहत, थप एक लाख दिने निर्णय

९ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, […]

थप पुरा समाचारको लागि
TOP