तने बोडीको भाउ होलसेलमै किलोको १८०, खुद्रामा कति ?

२ कात्तिक, काठमाडौं । बजारमा तने बोडीको भाउ निरन्तर बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले तने बोडीको भाउ बढेको देखाएको हो । आज आइतबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ६० देखि अधिकतम १ सय ८० रुपैयाँ कायम छ । पछिल्लो एक महिनामा तने […]
थप पुरा समाचारको लागि