वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने

वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने

गोरखा । देशैभर वन जङ्गलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर सङ्कलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर सङ्कलन गरेबापत  नगद पुरस्कार दिने घोषणा गरेको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP