धेरै सुन भण्डारण गरेका यी हुन् ठूला १० देश, विश्वभरको ७३ प्रतिशत ‘होल्ड’

धेरै सुन भण्डारण गरेका यी हुन् ठूला १० देश, विश्वभरको ७३ प्रतिशत ‘होल्ड’

२ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत १ महिनामा १७.७ प्रतिशत बढेको छ । शुक्रबार बजार बन्द हुँदा प्रतिऔंस ४ हजार २४९ अमेरिकी डलर छ । एक औंस बराबर २.४३ तोला हुन्छ । २ दिनको सार्वजनिक विदापछि सोमबारदेखि मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भई नयाँ मूल्य तय हुनेछ । मजबुती अर्थतन्त्रका लागि सुनको भण्डारणलाई […]

थप पुरा समाचारको लागि
TOP