महाधिवेशन समयमै नहुने संसय पैदा भयो : नैनसिंह महर

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महाधिवेशन समयमै नहुने संसय पैदा भएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् । समयमै महाधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका नआए पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ । एवं शिक्षा […]
थप पुरा समाचारको लागि